प्रवाहिका
Romanized: pravaahikaa, pravaahika, pravahikaa, prawaahikaa
पानीको सानो प्रवाह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पानीको सानो प्रवाह।
२.
पेट चल्ने रोग; ग्रहणी रोग; पखाला।