प्रवाहित
Romanized: pravaahita, pravaahit, prawaahita, pravahit
राम्ररी बगेको वा बगाइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
राम्ररी बगेको वा बगाइएको।
२.
ओसारिएको; लगिएको।
३.
बहेको वा बहाइएको।