प्रवेश परीक्षा
Romanized: pravesha parikshaa, pravesha pariksha, prawesha parikshaa, pravesa parikshaa
प्रवेशिका पास भइसकेका विद्यार्थीहरूबाट महाविद्यालयीय पढाइ सुरु गर्नका निम्ति योग्य- अयोग्य छुट्ट्याउन लिइने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
प्रवेशिका पास भइसकेका विद्यार्थीहरूबाट महाविद्यालयीय पढाइ सुरु गर्नका निम्ति योग्य- अयोग्य छुट्ट्याउन लिइने परीक्षा; एक तह पार गरेर अर्को तहमा जाने सम्बन्धमा योग्य छ-छैन भनी लिइने परीक्षा।