प्रवेशिका परीक्षा

Romanized: praveshikaa parikshaa, praveshika parikshaa, praveshikaa pariksha, praweshikaa parikshaa

उच्च शिक्षा प्राप्त गराउनुभन्दा पहिले लिइने वा दिइने परीक्षा; विद्यालयको पढाइ समाप्त भएपछि लिइने वा दिइने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
उच्च शिक्षा प्राप्त गराउनुभन्दा पहिले लिइने वा दिइने परीक्षा; विद्यालयको पढाइ समाप्त भएपछि लिइने वा दिइने अन्तिम परीक्षा; म्याट्रिक जाँच; एस्. एल. सी. को परीक्षा।

सम्बन्धित शब्दहरू