मौका परीक्षा

Romanized: maukaa parikshaa, mauka parikshaa, maukaa pariksha, maukaa pariksaa

असफल भएको पत्रमा पुनः दिन पाइने परीक्षा; पुनःपरीक्षा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
असफल भएको पत्रमा पुनः दिन पाइने परीक्षा; पुनःपरीक्षा।

सम्बन्धित शब्दहरू