स्वास्थ्य परीक्षा
Romanized: svaasthya parikshaa, svaasthya pariksha, svasthya parikshaa, swaasthya parikshaa
सरकारी वा गैरसरकारी सङ्घसंस्थामा भर्ना हुनुअघि रोगीनिरोगी छुट्ट्याउन जाँच्ने काम; स्वास्थ्यको परीक्षण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
सरकारी वा गैरसरकारी सङ्घसंस्थामा भर्ना हुनुअघि रोगीनिरोगी छुट्ट्याउन जाँच्ने काम; स्वास्थ्यको परीक्षण।