बाह्य परीक्षा

Romanized: baahya parikshaa, baahya pariksha, bahya parikshaa, baahya pariksaa

खास शिक्षण संस्थाको रोहबरमा नभई स्वतन्त्र रूपमा सञ्चालित हुने र उत्तरपुस्तिका जाँच्ने तथा परीक्षाफल प्रकाशित… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
खास शिक्षण संस्थाको रोहबरमा नभई स्वतन्त्र रूपमा सञ्चालित हुने र उत्तरपुस्तिका जाँच्ने तथा परीक्षाफल प्रकाशित गर्ने काम पनि गर्ने परीक्षा।

सम्बन्धित शब्दहरू