योग्यता परीक्षा

Romanized: yogyataa parikshaa, yogyata parikshaa, yogyataa pariksha, yogyataa pariksaa

प्रवेशिका, परीक्षामा सामेल हुन योग्य भएनभएको छान्नका निम्ति माध्यमिक तहका विद्यालयहरूबाट लिइने परीक्षा;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
प्रवेशिका, परीक्षामा सामेल हुन योग्य भएनभएको छान्नका निम्ति माध्यमिक तहका विद्यालयहरूबाट लिइने परीक्षा; ल्याकत जाँच (टेस्ट परीक्षण)।
२.
योग्यता जाँच्ने कुनै पनि परीक्षा।

सम्बन्धित शब्दहरू