योग्यता सार
Romanized: yogyataa saara, yogyata saara, yogyataa saar, yogyataa sara
योग्यताको सारभूत तत्त्व; योग्यता निर्धारण गर्ने मूलभूत तत्त्व। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
योग्यताको सारभूत तत्त्व; योग्यता निर्धारण गर्ने मूलभूत तत्त्व।