प्रवेश शुल्क

Romanized: pravesha shulka, pravesha shulk, prawesha shulka, pravesa shulka

कुनै संस्था वा ठाउँमा प्रविष्ट हुनका निम्ति निर्धारित गरिएको द्रव्य वा रकम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
कुनै संस्था वा ठाउँमा प्रविष्ट हुनका निम्ति निर्धारित गरिएको द्रव्य वा रकम।
२.
प्रवेशपत्र लिँदा लाग्ने शुल्क।

सम्बन्धित शब्दहरू