प्रशंसनीय पट्ट
Romanized: prashamsaniya patta, prashansaniya patta, prashamsaniya patt, prashansaniya patt
वीरतापूर्वक कार्य गर्ने नेपाली सेनाका अधिकृत तथा जवानलाई प्रदान गर्ने उद्देश्यले २०२० सालमा स्थापित एक पदक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
वीरतापूर्वक कार्य गर्ने नेपाली सेनाका अधिकृत तथा जवानलाई प्रदान गर्ने उद्देश्यले २०२० सालमा स्थापित एक पदक।