प्रसूति वायु

Romanized: prasuti vaayu, prasuti waayu, prasuti wayu, prashuti vaayu

सुत्केरी हुने समयमा गर्भाशयभित्र उत्पन्न हुने वायु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
सुत्केरी हुने समयमा गर्भाशयभित्र उत्पन्न हुने वायु।
२.
सुत्केरी अवस्थामा पाचनप्रणालीमा बाधा पैदा हुन गई पेटबाट चल्ने वायु।

सम्बन्धित शब्दहरू