प्राचीन आर्य शाखा
Romanized: praachina aarya shaakhaa, praachina aarya shaakha, praachina aarya shakhaa, praachina arya shaakhaa
भारोपेली भाषिक परिवारबाट छुट्टिएर आर्य-इरानी शाखामा विभक्त भइसकेपछि आर्य र इरानी उपशाखाहरूमध्ये आर्यको पहिलो… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
भारोपेली भाषिक परिवारबाट छुट्टिएर आर्य-इरानी शाखामा विभक्त भइसकेपछि आर्य र इरानी उपशाखाहरूमध्ये आर्यको पहिलो हाँगो।
२.
भारतवर्षमा प्रवेश गर्ने आर्यहरूको पहिलो समूह; बाह्य आर्य।