प्राचीन आर्यशाखा
Romanized: praachina aaryashaakhaa, praachina aaryashaakha, praachina aaryashakhaa, praachina aryashaakhaa
भारत वर्षमा प्रवेश गर्ने आर्यहरूको पहिलो समूह; बाह्य आर्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
भारत वर्षमा प्रवेश गर्ने आर्यहरूको पहिलो समूह; बाह्य आर्य।
२.
भारोपेली भाषिक परिवारबाट छुट्टिएर आर्य इरानी शाखामा विभक्त भएपछि आर्य र इरानी उपशाखाहरूमध्ये आर्यको पहिलो हाँगो।