प्राज्ञता
Romanized: praajnyataa, praajnyata, prajnyataa, praajnyat
कौशल; चातुर्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कौशल; चातुर्य।
२.
नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्यको दायित्व।
३.
प्राज्ञ हुनुको अवस्था; विद्वत्ता; पाण्डित्य।
४.
बुद्धिमत्ता।