प्राज्ञिक

Romanized: praajnyika, praajnyik, prajnyika, prajnyik

प्राज्ञसम्बन्धी; कौशल वा दक्षतायुक्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
प्राज्ञसम्बन्धी; कौशल वा दक्षतायुक्त।
२.
प्राज्ञद्वारा सम्पन्न हुने वा गरिने ।

सम्बन्धित शब्दहरू