प्राणमय
Romanized: praanamaya, praanamay, pranamay, pranamaya
कर्मेन्द्रियसहित पञ्चप्राण; द्वितीयकोष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कर्मेन्द्रियसहित पञ्चप्राण; द्वितीयकोष।
२.
प्राण भएको; प्राणवान्; धुकधुकी रहेको; सास चलेको।