गुणमय

Romanized: gunamay, gunamaya

गुणैगुणले भरिपूर्ण; गुणहरू खचिखचाउ भएको; गुणात्मक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
गुणैगुणले भरिपूर्ण; गुणहरू खचिखचाउ भएको; गुणात्मक।

सम्बन्धित शब्दहरू