प्राणाधिक
Romanized: praanaadhika, praanaadhik, praanadhika, pranaadhika
प्राणभन्दा ठुलो; प्राणभन्दा बढी; प्राणाधार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
प्राणभन्दा ठुलो; प्राणभन्दा बढी; प्राणाधार।