प्वाट प्वाट
Romanized: pvaata pvaata, pvaata pvaat, pvaata pvata, pvata pvaata
भाँडा, बेलुन आदि लगातार फुट्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) प्वाट]
1
भाँडा, बेलुन आदि लगातार फुट्ने गरी।