फट फट
Romanized: phata phat, fata phata, phata fata, fata phat
कुनै वस्तुको अभाव वा अप्राप्तिमा छटपटिएर; फिटफिटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) फट]
१.
कुनै वस्तुको अभाव वा अप्राप्तिमा छटपटिएर; फिटफिटी।
२.
चराले पखेटा चलाउँदा आवाज निस्कने गरी; भट भट।
३.
चाँडो चाँडो कुनै काम गर्ने वा बोल्ने गरी।
४.
पशुहरूले कान हल्लाउँदा आवाज आउने गरी; फ्याट फ्याट।
५.
लामा फड्का हालेर हिँड्ने किसिमले; फटाफट।