फटाफट

Romanized: phataaphata, phataaphat, fataaphata, phataafata

लामालामा फड्का चाल्दै चाँडचाँडो हिँड्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल फट्+आ+फट्]

१.
लामालामा फड्का चाल्दै चाँडचाँडो हिँड्ने गरी।
२.
कुनै काम छिटछिटो गर्ने वा बोल्ने किसिमसँग।

सम्बन्धित शब्दहरू