फणा
Romanized: phanaa, fanaa, phan, fana
विशेष जातिका सर्पको हर्षले वा क्रोधले फुकेर छाताजस्तो बनेको शिरको भाग; फटा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
विशेष जातिका सर्पको हर्षले वा क्रोधले फुकेर छाताजस्तो बनेको शिरको भाग; फटा।