फतक

Romanized: phatak, fataka, fatak, phataka

घाउहरूको पाक्ने अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
घाउहरूको पाक्ने अवस्था।
२.
थाकेर गल्ने स्थिति।
३.
धेरै पाकेर फल आदिको झर्ने स्थिति।

सम्बन्धित शब्दहरू