फताफत

Romanized: phataaphata, phataaphat, fataaphata, phataafata

कुनै चिज शिथिल वा गलित वा तरलमय भएर झरेको बुझाउने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

1
कुनै चिज शिथिल वा गलित वा तरलमय भएर झरेको बुझाउने गरी।

सम्बन्धित शब्दहरू