जाफत

Romanized: jaaphata, jaaphat, jaafata, japhat

साथीभाइहरू मिलेर गरिने ठुलो भोज; रमाइलो भोज; प्रीतिभोज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी जियाफत]

1
साथीभाइहरू मिलेर गरिने ठुलो भोज; रमाइलो भोज; प्रीतिभोज।

सम्बन्धित शब्दहरू