फर्सिनु

Romanized: farsinu, pharshinu, farshinu, pharsinu

लेनदेनसम्बन्धी व्यवहार वा हरहिसाब छिनोफानो हुनु, फर्छिन; फार्से हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [फर्सि+इ+नु]

१.
लेनदेनसम्बन्धी व्यवहार वा हरहिसाब छिनोफानो हुनु, फर्छिन; फार्से हुनु।
२.
कुनै काम- कुरो समाप्त हुनु; सिद्धिनु।

सम्बन्धित शब्दहरू