फलाटिनबोर्ड
Romanized: phalaatinaborda, phalaatinabord, falaatinaborda, phalatinabord
फलाटिन कपडाले मोरिएको, तस्बिर वा सूचनामूलक मुद्रित सामग्री प्रदर्शनका लागि नत्थिने, सजिलै टाँग्न वा ओसार्न… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
फलाटिन कपडाले मोरिएको, तस्बिर वा सूचनामूलक मुद्रित सामग्री प्रदर्शनका लागि नत्थिने, सजिलै टाँग्न वा ओसार्न सकिने, काठको हलुका सूचनापाटी।