फलित ज्योतिष
Romanized: phalita jyotisha, phalita jyotish, falita jyotisha, falita jyotish
ग्रहनक्षत्रका स्थितिका आधारमा शुभ तथा अशुभ फल बताउने ज्योतिषको एक अङ्ग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
ग्रहनक्षत्रका स्थितिका आधारमा शुभ तथा अशुभ फल बताउने ज्योतिषको एक अङ्ग।