फल्नु

Romanized: falnu, phalnu

फल्नु (falnu) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

फल्नु(१)

(सकर्मक क्रिया [संस्कृत फाल्+नु])
1.
ढिकी एवं ओखलमा चामल, मल्खु, कोदो आदि कुटेर सफा गर्नु; भुस, बियाँ आदि निखार्नु।

फल्नु(२)

(अकर्मक क्रिया [संस्कृत फल्+नु])
१..
बोट, बिरुवा, लता-लहरा आदिमा फल लाग्नु, फल निस्कनु।
२..
उत्पन्न हुनु, पैदा हुनु।
३..
सिद्ध हुनु; सफल हुनु।

सम्बन्धित शब्दहरू