फल्गु

Romanized: falgu, phalgu

सार नभएको; निस्सार, फोस्रो, खोस्टो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
सार नभएको; निस्सार, फोस्रो, खोस्टो।
२.
(नाम) गया तीर्थको एक प्रसिद्ध नदी।

सम्बन्धित शब्दहरू