फल्स

Romanized: phals, falsa, fals, phalsha

साडीको किनारामा जोडिने कपडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [अङ्.]

१.
साडीको किनारामा जोडिने कपडा।
२.
भ्रामक; असत्य; झुटो; अनावश्यक।

सम्बन्धित शब्दहरू