फाँसिनु

Romanized: phaamsinu, phaansinu, faamsinu, phansinu

घँटेसो लाग्नु; फाँसीमा पर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

कर्मवाच्य क्रिया

१.
घँटेसो लाग्नु; फाँसीमा पर्नु।
२.
घाँटीमा बलियोसँग केही कुरो लपेटिनु।
३.
पासोमा पारिनु; फँसाइनु।

सम्बन्धित शब्दहरू