फुट प्रेसर
Romanized: phuta presar, futa presara, futa presar, phuta preshara
लुगा सिउने मिसिनको कपडा सार्ने दाँतीका माथिल्लापट्टि रहेको, कपडा थिच्ने अङ्ग वा पुर्जा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
लुगा सिउने मिसिनको कपडा सार्ने दाँतीका माथिल्लापट्टि रहेको, कपडा थिच्ने अङ्ग वा पुर्जा।