फुतुर्का
Romanized: phuturkaa, futurkaa, phuturk, futurka
बाच्छाबाच्छी यताउति कुद्ने काम; बाख्राका पाठाहरूले छुनुमुनु गरी उफ्रेको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
बाच्छाबाच्छी यताउति कुद्ने काम; बाख्राका पाठाहरूले छुनुमुनु गरी उफ्रेको अवस्था।
२.
बिनाकाम पानीसँगको खेलाइ।
३.
रोपाइँमा गरिने हिलो छ्याप छ्याप।