फुल चाल्नु
Romanized: phula chaalnu, phula chalnu, fula chaalnu, fula chalnu
ओथारो बसेको माउले बराबरी उष्णता दिई भ्रूणमय जीव (बच्चा) लाई सक्रिय तुल्याउन पटक पटक सबै फुललाई ठाउँ फेराउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
ओथारो बसेको माउले बराबरी उष्णता दिई भ्रूणमय जीव (बच्चा) लाई सक्रिय तुल्याउन पटक पटक सबै फुललाई ठाउँ फेराउनु।