फुल बेन्च

Romanized: phula bencha, phula bench, fula bencha, fula bench

प्रधान न्यायाधीशसहित तीन वा तीनभन्दा बढी न्यायाधीशहरूको बेन्च वा सभा; विशेष परिस्थितिमा प्रधान न्यायाधीशका… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्ग्रेजी]

१.
प्रधान न्यायाधीशसहित तीन वा तीनभन्दा बढी न्यायाधीशहरूको बेन्च वा सभा; विशेष परिस्थितिमा प्रधान न्यायाधीशका तजबिजले नै गठित प्रधान न्यायाधीशसहित तीन वा सोभन्दा बढी न्यायाधीश भएको बेन्च वा सभा।
२.
डिभिजन बेन्चमा राय फाट्न गएको मुद्दा हेर्ने बेन्च।

सम्बन्धित शब्दहरू