फुलो

Romanized: fulo, phulo

भात पकाएको भाँडाको पिँधमा बस्ने भातका सिताको दाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
भात पकाएको भाँडाको पिँधमा बस्ने भातका सिताको दाग।
२.
आँखाको नानीमा निस्कने सेतो बादल।
३.
तेल पेल्नका निम्ति कुटेर धुलो पारिएको तोरी, फिलुङ्गे, कदम आदिको चूर्ण।

सम्बन्धित शब्दहरू