फुस्रो धुस्रो
Romanized: fusro dhusro, phushro dhusro, phusro dhushro, fushro dhusro
खरानी र धुलो घसी विरूप भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
खरानी र धुलो घसी विरूप भएको।
२.
धुलोमैलो लागेको; धुलामा लडीबडी खेलेको।