फेँक्नु
Romanized: phenknu, femknu, fenknu, phemknu
पर फाल्नु; छोड्नु; फ्याँक्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [फ्याँक्+नु]
1
पर फाल्नु; छोड्नु; फ्याँक्नु।