फेल जमानी
Romanized: phela jamaani, fela jamaani, fela jamani, phela jamaanee
कसैले कबुल गरेको काम पूरा हुने कुराको टुङ्गो नलागुन्जेल दिइने म्यादी वा अस्थायी जमानी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी फेल+जामिन]
१.
कसैले कबुल गरेको काम पूरा हुने कुराको टुङ्गो नलागुन्जेल दिइने म्यादी वा अस्थायी जमानी।
२.
दैनिक तारिखमा हाजिर हुने कबुल गरी लेखिएको कागत।