फोसा
Romanized: phosaa, fosaa, phos, fosa
कुनै वस्तु खरिद गरेपछि सित्तैं मागिने सानोतिनो वस्तु; तासा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [नेवारी फ्वसा]
१.
कुनै वस्तु खरिद गरेपछि सित्तैं मागिने सानोतिनो वस्तु; तासा।
२.
विनाप्रयासको आम्दानी; विनामूल्यमा उपलब्ध भएको वस्तु।