फ्याण्णो

Romanized: phyaanno, fyaanno, fyanno, phyanno

राती कराउने र कराएमा अशुभ मानिने स्याल जातिको जनावर; फ्याउरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
राती कराउने र कराएमा अशुभ मानिने स्याल जातिको जनावर; फ्याउरो।

सम्बन्धित शब्दहरू