फ्री
Romanized: fri, phree, free, frii
स्वतन्त्र; स्वाधीन । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [अड्]
१.
स्वतन्त्र; स्वाधीन ।
२.
सित्तैं; पैसा वा शुल्क नलाग्ने।
३.
बाधाअड्काउ केही नभएको।