फ्ल्यात्त
Romanized: phlyaatta, phlyaatt, flyaatta, phlyatt
भद्दा वस्तु भुईँमा झर्दाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू.]
१.
भद्दा वस्तु भुईँमा झर्दाको किसिमले।
२.
शरीर गल्दाको किसिमले।