बकवृत्ति

Romanized: bakavritti, bakawritti, bakabritti, bakawrtti

अनेक किसिमका स्वाङ रचेर ठगठागको काम गर्ने व्यवहार; बकव्रत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अनेक किसिमका स्वाङ रचेर ठगठागको काम गर्ने व्यवहार; बकव्रत।
२.
(विशेषण) बकुल्लो झै ढोंगी भक्त; बकुल्लाभगत; बकव्रती।

सम्बन्धित शब्दहरू