वकवृत्ति

Romanized: vakavritti, vakawritti, wakavritti, wakawritti

एक खुट्टाले टेकी मुन्टो निहुराएर साँच्चै तपस्वीझैँ बसेर मौका परेपछि सिकार झम्टने बकुल्लाको जस्तो मतलबी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
एक खुट्टाले टेकी मुन्टो निहुराएर साँच्चै तपस्वीझैँ बसेर मौका परेपछि सिकार झम्टने बकुल्लाको जस्तो मतलबी व्यवहार; कपटी व्यवहार; बकुल्लाको जस्तो कुटिल वृत्ति; देखावटी साधुपन।

सम्बन्धित शब्दहरू