बघार्नु
Romanized: baghaarnu, bagharnu
कुनै बास्नादार पदार्थ घिउ-तेलमा फुराएर तरकारी, अचार आदिमा झान्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत अवधारण]
१.
कुनै बास्नादार पदार्थ घिउ-तेलमा फुराएर तरकारी, अचार आदिमा झान्नु।
२.
सेखी गर्नु; फाइँफुट्टी लगाउनु।