बट्टे

Romanized: batte

बट्टामा (घाटामा) रहेको; बट्टाको (क्षतिको)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [बट्टा+ए]

१.
बट्टामा (घाटामा) रहेको; बट्टाको (क्षतिको)।
२.
भिन्नको हिसाबमा धर्कोमुनिको (अङ्क); मुनि वा तलको (१ बट्टा २)।

सम्बन्धित शब्दहरू