बड पुग्नु
Romanized: bada pugnu, badapugnu
शरीरको आकारमा बढ्ने क्रम पूरा हुनु; छिप्पिनु; पूरा बढ्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
शरीरको आकारमा बढ्ने क्रम पूरा हुनु; छिप्पिनु; पूरा बढ्नु।